लाइसेन्सको अनलाइन आवेदन बन्द (सूचनासहित)

540

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै बिहीबारदेखि अनलाइन आवेदन बन्द हुने जानकारी दिएको हो ।

“विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ,’ प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी सूचनामा भनिएको छ ।

May be an image of ‎text that says '‎नेप्रालसरकोर सरकोर বমাকের भौतिक पूर्ाधार पूर्वाधार नथा तथा स्यातायात मन्त्रालय यातायात वयवस विभाग सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द सम्वन्धी सूचना विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड-१ महामारीका कारण मिति २०७६।०१।१६ गतेबाट अरको सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौ cul Joاet99 डा. लोकनाथ भुसाल प्रवक्ता/सूचना अधिकारी‎'‎

Share This:
सम्बन्धित खबर
Loading...