‘सम्झे यति मन जल्दैन’ गीतको भिडियो सार्वजनिक

488

काठमाडौं । नेपाली गीत संगीतको बजारमा एक पछि अर्को मौलिक गीतहरु बजारमा आइरहेको अवस्थामा लोकप्रिय गायिका शान्ती श्री परियार र गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक भएको छ ।

समाजमा व्याप्त अवस्थामा रहेको छुवाछुतको विषयलाई गीतमा समेटिएको छ । जातको कारणबाट प्रेममा आएको अफ्ठ्यारो अवस्थालाई भिडियोमा देखाइएको छ ।

 

निकै मार्मिक ढंगबाट तयार भएको यस गीलाई लय तथा शब्द सृजना पृथलाल विश्वकर्माकै रहेको छ ।

गीतमा रणधिर श्रेष्ठको छायांकन तथा सम्पादन र अर्जुन विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको म्युजिक भिडियोमा सारिका केसी र अर्जुन विसीको कारुणिक अभिनय देख्न सकिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...