अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

357

एजेन्सी । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।

उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराएका छन् ।

अभिनेता अक्षयले आफू होम क्वारेन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताएका छन् भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...