योगेश भट्टराईको टिप्पणी– ‘भुसाल र पाण्डेमाथिको कारबाही भद्धा मजाक’

435

काठमाडौं । नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही भद्धा मजाकको संज्ञा दिएका छन् ।

नेपालमा विद्वान, इमान्दार र नैतिकवानहरु माथि कारबाही हुने र मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरष्कृत हुने उनको भनाइ छ ।

“ॠषिमुनी र बुद्धको ज्ञानभूमी अनि मार्क्सवादको उर्वरभूमी नेपालमा आजकाल : विद्वान, इमान्दार र नैतिकवनहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरष्कृत हुन्छन् ।” उनले भने, “कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...