ठूलो परिमाणको अवैध समान बरामद

323

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणको अवैध समान बरामद भएको छ ।

बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा भन्सार छली गरी ल्याएको विभिन्न प्रकारका करिब ५ लाख बराबरको कस्मेटिक समान बराबद गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय काकडभिट्टाले १३ लाखभन्दा बढीको अवैध समान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आजै अवैध लत्ता पडा र कस्मेटिक समान गरी मेचीनगर नगरपालिका(६ र ५ बाट करिब १३ लाख ८३ हजार ५ सय बरामदको अबैध समान बरामद गरेको हो ।

बरामद भएको उक्त समान मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...