प्रतिनिधिसभा बैठक चैत्र ३ गतेसम्म स्थगित

170

काठमाडौं । बुधबार बसेकोप्रतिनिधिसभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

केहि समय ढिलागरी सुरू आजको बैठकमा पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएकाे हाे ।

आगामी बैठक चैत्र ३ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...