पूर्वमन्त्री बास्कोटालाई पितृशोक

208

काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता  गोकुलप्रसाद बास्कोटालाई पितृशोक परेको छ ।

बास्कोटाका पिता हरिप्रसादको मंगलबार ९४ वर्षको उमेरमा काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै निधन भएको हो ।

हरिप्रसादका चार छोरा र तीन छोरीमध्ये गोकुल बास्कोटा कान्छा हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...