नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन गरियो : मन्त्री भट्ट

174

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् ।

प्रेस संगठन नेपालले आइतबार कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जन अदालतमै जाने भनेर संसद विघटन गर्नुपरेको स्पष्ट पारे ।

उनले देशलाई औधोगिकीकरणतिर लगेर आर्थिक समृद्धिमा लैजाने पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...