ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु

150

खोटाङ । खोटाङ खोटेहाङ-१ स्थितमा बस्ने १९ सञ्जिव खड्काको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।

मंगलबार बिहान पौने १० बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी-२ अल्छेढुङगा स्थितमा को २ त ८५७९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्रमा रहेका खड्कालाई ट्याक्टरले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...