एमालेका मेचे राष्ट्रियसभा सचेतक

15

काठमाडौँ, २५ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले उहाँलाई सचेतकमा आज नियुक्त गर्नुभएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...