धादिङ १ मा आशिका तामाङ अग्रता, एमाले दोस्रो

21

काठमाडौँ, २२ फागुन । धादिङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की आशिका तामाङले २ हजार ६०८ मत प्राप्त गरेर अग्रता कायम राख्नुभएको छ ।

अहिलेसम्म ६ हजार ९४ मत गणना हुँदा आशिकाले २ हजार ६०८ मत पाउनुभएको छ ।

नेकपा (एमाले)का भूमि त्रिपाठीले १ हजार ५२२ मत प्राप्त गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का राजेन्द्र पाण्डेले ८४४ मत प्राप्त गर्दा काङ्ग्रेसका कृष्ण आचार्यले ७३० मत पाउनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...