जसपाका बागमती अध्यक्ष जयप्रसाद गोले एमालेमा प्रवेश

0

काठमाडौँ, मङ्सिर । जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

बुधबार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित एक कार्यक्रमकाबीच गोलेलाई अध्यक्ष अ‍ोलीले पार्टी प्रवेश गराउनुभएको हो ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका गोलेले जसपा विभाजन भएपछि पार्टी त्याग गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...