नेपाल आयरल्यान्ड ‘ए’ भिड्दै

54

काठमाडौँ, १२ चैत । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज नेपाल र आयरल्यान्ड ‘ए’बीच पहिलो खेल हुँदै छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दै छ ।

अन्तर्राष्ट्रिय टी–२० र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...