समीक्षा र विजयको स्वरमा ‘आज फेरि’ सार्वजनिक [भिडिओ]

36

काठमाडौँ, ९ पुस । चर्चित गायिका समीक्षा अधिकारी तथा गायक विजय गुरुङको सुमधुर स्वरमा नयाँ गीत ‘आज फेरि उसको याद आयो’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

लोकप्रिय गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङले संगीतबद्ध गरेको गीतलाई इलम शाहीले रचना गरेका हुन् । गीतको म्युजिक भिडियोमा समीक्षा र विजयलाई देख्न सकिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...