राजन र पवित्राको स्वरमा ‘दिल माया’ सार्वजनिक [भिडिओ]

28

काठमाडौँ, १४ मंसिर । नेपाली सांगीतिक बजारमा धेरै समयपछि पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक गरिएको छ ।

उक्त गीतको भिडिओमा सरोज राणा प्रजाको दिलमा माया बनेर बस्न सफल बनेकी छन्, मोडल बिना राउत । उक्त गीतमा राजन श्रेष्ठ र पवित्रा गुरुङको स्वर रहेको छ । राजन श्रेष्ठकै शब्द सिर्जना र संगीत रहेको दिल मायाको भिडिओ निर्देशन तथा नृत्य निर्देशन रोशन विश्वकर्माले गरेका छन् भने दिनेश पराजुलीले छायांकन गरेका छन् ।

रोशन बालुवाको संगीत संयोजन र मिक्सिङ मास्टरिङमा बनेको यस गीतले दर्शक र स्रोताको मन जितिरहेको दाबी गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...