गृह मन्त्रालयद्वारा ४० उपसचिवको सरूवा [सूचीसहित]

46

काठमाडौँ, १६ कात्तिक । गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरूवा गरेको छ । सरूवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन् ।

मापदण्डअनुसार अवधि पुगेका र सरूवा मागेकामध्ये ४० जनाको सरूवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरूवा
Share This:
सम्बन्धित खबर
Loading...