राष्ट्रपति पौडेलद्वारा नेम्वाङको निधनप्रति दुःख व्यक्त

20

काठमाडौँ, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना पक्रट गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...