पूर्वगृहमन्त्री खाण पक्राउ

27

काठमाडौँ, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।

खाणलाई उनकै निवासबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख दानबहादुर कार्कीले  बताए ।

खणलाई केही समय अगाडि मात्रै प्रक्राउ गरिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...