उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

155

काठमाडौँ, २७ फागुन । नौ दलीय सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बैठक बस्न लागेको हो ।

उपराष्ट्रपतिको उम्मेदवार, गठबन्धन विस्तारलगायतको विषयमा छलफल केन्द्रित रहने जनता समाजवादी पार्टी (जसपा)नेपालका नेता राजेन्द्र श्रेष्ठले बताए ।

उपराष्ट्रपतिमा जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले दाबी गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...