काठमाडौँ, २५ फागुन । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) साह र चिनियाँ राजदूत सेन सङबीच भेटवार्ता भएको छ ।
काठमाडौँ महानगरपालिकाको कार्यालयमा भएको भेटमा एकअर्का बीचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको छ ।