नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

69

काठमाडौँ, १४ माघ । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । भैरहवामा एक कार्यक्रमको आयोजना गरी गौतमलाई अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी प्रवेश गराएकी हुन् ।

गौतमलाई शनिबार पार्टी प्रवेश गराइएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए । गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...