एसइई परीक्षा चैत १७ देखि [तलिकासहित]

73

काठमाडौँ, १४ माघ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिकाअनुसार चैत १७ मा हुने एसइई चैत २९ गते सकिने छ ।

नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...