काठमाडौँ, १३ माघ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका छन् ।
सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया नमिलेको भन्दै उनको नागरिकतासँगै सांसद पद बदर गरिदिएको थियो । सर्वोच्चको आदेशसँगै लामिछानेले अब पुनः प्रक्रिया पुर्याएर नागरिकता लिनुपर्ने छ ।
लामिछानेले काभ्रेपलाञ्चोकबाट विगतमा नागरिकता लिएका थिए ।
यो पनि हेर्नुस्
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज