इटहरीका पूर्वमेयर चौधरी माओवादी प्रवेश

90

काठमाडौँ, १६ असोज । इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाे निवास खुमलटारमा नेकपा (एमाले)बाट निर्वाचित पूर्वमेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।

उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...