दुई महिना लामो बिदा सकेर काठमाडौँ फर्किइन् चिनियाँ राजदूत यान्छी

105

काठमाडौँ, १५ साउन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाल फर्किएकी छन् । दुई महिना लामो बिदा सकेर यान्छी आइतबार एयर चाइनाको विमानबाट छेन्दु हुँदै नेपाल फर्किएकी हुन् ।

उनी गत मे ३१ मा हिमालयन एयरलाइन्सको उडानबाट कुन्मिङ हुँदै बेइजिङ गएकी थिइन् । यान्छी दुई महिना लामो बिदा सकेर फर्किएकी यान्छी नेपालबाट बढुवा भएर स्वदेश फर्कने समाचार छ ।

यान्छीले चीन फर्केर हङकङ वा ताइवान हेर्ने जिम्मेवारी पाउने सम्भावना छ ।

Share This:
सम्बन्धित खबर
Loading...