नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

259

काठमाडौँ, १८ वैशाख । नेपाल प्रहरीको २९औँ प्रहरी महानिरीक्षक (आइजीपी) मा धिरजप्रताप सिंहको बढुवा भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई महानिरीक्षक बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआइजी विश्वराज पोखरेल र झन्डै एक वर्षअघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाएर सरकारले सिंहलाई आइजी बनाएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...