नेकपा नेता एवं पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

129

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोनाको शङ्का लागेर स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन् ।

शर्माले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन आग्रहसमेत गरेका छन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...