सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गयो भूकम्प

397

काठमाडौँ । सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय मापन केन्द्रकाअनुसार सिन्धुपाल्चोकको पाङ्गटाङ केन्द्रबिन्दु बनाएर शनिबार दिउँसो भूकम्प गएको हो ।

दिउँसो १२ बजेर १२ मिनेटमा पाङ्गटाङ केन्द्र बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...