एमालेले संविधान दिवस मनाउने

269

काठमाडौँ । नेकपा (एमाले)ले सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने भएको छ ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम गरी एमालेले दिवस मनाउन लागेको हो ।

दिवसको अवसरमा हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले मुख्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...