सर्वोच्चको फैसलाले राज्यका अंगहरुबीच सन्तुलन खलबलियो : ओली

349

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका अंगको सन्तुलन खलबलिने चिन्ता व्यक्त गरेका छन् ।

देशबासीका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालनामा आफ्नो पार्टी स्पष्ट रहेको बताए । यद्यपि फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतान्त्रिक विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको उनको भनाइ छ ।

“यो फैसलाको समयको अग्नीपरीक्षा लिँदै जाने छ , राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खलबलिएको छ । तर, फैसला पालनाका लागि सम्बन्धमा हाम्रो पार्टी स्पष्ट रहेको जानकारी गराउँछु,” ओलीले भने ।

Share This:
सम्बन्धित खबर
Loading...