काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुक अब गम्भीर संकटतर्फ गएको बताएका छन् ।
सर्वोच्च अदातले मुललाई संकटतर्फ लगेको उनले आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् ।
उनले लेखेको छन्,‘ सर्वोच्चको फैसलाले मुलुक गम्भीर संकट र अस्थिरतामा धकेलियो । संसदीय ब्यवस्था र दलिय प्रणालीको मुल मर्म मै नाङ्गो प्रहार’
उनले अदालले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि प्रहार गरेकोसमेत बताएका छन् ।