काठमाडौंमा भूकम्प गयाे
काठमाडौं । सोमबार बिहान काठमाडौं कुलेश्वर आसपास केन्द्रविन्दु भएको ३.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।
लैनचौरस्थित भूकम्पमापन केन्द्रका अनुसार बिहान ६ः३२ मिनेट जाँदा सो भूकम्प गएको थियो ।
Trending