राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको बैठक आह्वान

254

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा अधिवेशन आह्वान गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानकाे धारा ९३ काे उपधारा १ बमाेजिम संसद्को माथिल्लो सदन राष्ट्रियसभा बैठक असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेकी थिइन् ।

सरकारले असार १० गते राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...