आर्थिक वर्ष २०७८/७९को बजेटबारे यस्तो छ कांग्रेसको धारणा [पूर्णपाठ]

140

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट वक्तव्यमा भनिए जस्तो अर्थतन्त्रको विस्तार ६.५ प्रतिशत हुने कुनै आधार नभएको जनाएको छ ।

बजेटका बिषयमा सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले बजेटले दीर्घकालीन दायित्व सिर्जना गरेको र अतिरिक्त, ऋणभार सिर्जना गरेको भन्दै अर्थतन्त्रको विस्तार पनि ६.५ प्रतिशत हुने सम्भव नदेखिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता मिनेन्द्र रिजालले जनताको आँखामा छारो हाली शासन गर्न सकिन्छ भन्ने सरकारी मनोकांक्षाबाट सरकार ग्रसित छ भन्ने ठोस प्रमाण बजेट वक्तव्यले प्रस्तुत गरेको बताए ।

बजेटबारे कांग्रेसको घरणा यस्तो छः

कांग्रेसको धारणा
Share This:
सम्बन्धित खबर
Loading...