ओलीको नेतृत्व अस्वीकार गरे नयाँ ‘खिलराज’को जन्म : शंकर पोखरेल

415

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अस्वीकार गरेमा‘नयाँ खिलराज’ को जन्म हुने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री पोखरेलले संविधानमै व्यवस्था भएको मध्यावधिमा जाँदा ओलीको नेतृत्वलाई अस्वीकार गर्न खोज्दा ‘खिलराज रेग्मी’ जन्मिने उल्लेख गरेका छन् ।

“संविधानतः मध्यावधिमा जादा ओलीको नेतृत्वलाई अस्वीकार गर्न खोज्दा हो ‘खिलराज रेग्मी’ जन्मिने । अन्यथा जननिर्वाचित नेतृत्व रहन्छ नै ।” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...