गीतकार विष्णु खरेलको ‘एक्लो साँझ’ सार्वजनिक [भिडियो]

451

काठमाडौं । गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘एक्लो साँझ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत भरेका छन् भने विष्णु खरेलको शब्द रहेको छ ।

छायाँकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा मोडलद्वय विष्णु खरेल र उषा उप्रेतीको अभिनय रहेको छ।

Share This:
सम्बन्धित खबर
Loading...