काङ्ग्रेस सभापति थापाद्वारा राजीनामा

18

काठमाडौँ, ५ चैत । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले राजीनामा दिनुभएको छ । उहाँले बुधबार पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ ।

गत माघ १ गते सम्पन्न काङ्ग्रेसको विशेष महाधिवेशनबाट उहाँ सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

यसैबीच, काङ्ग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका निम्ति आह्वान गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...