प्रसाईं र मिश्रलगायतलाई पाँच दिन म्याद थप

5

काठमाडौँ, २२ वैशाख । जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले शनिबारदेखि लागु हुनेगरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि, अदालतले प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश गरेको थियोे ।

Share This:
सम्बन्धित खबर
Loading...