नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड

18

काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री प्रचण्डले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...