मनिता चाम्लिङको ‘झुम्के बुलाकी’ गीत सार्वजनिक [भिडिओ]

138

काठमाडौँ, १ वैशाख । गायिका मनिता चाम्लिङ राईको स्वरमा ‘झुम्के बुलाकी’ बोलको गीत सार्वजनिक भएको छ ।

सुनिल दिप्त राईको शब्द रहेको झुम्के बुलाकीमा संगीत ताराप्रकाश लिम्बूले गरेका हुन् । गीतलाई महर्ज थापाले एरेन्ज तथा चन्द्र चौधरीले मिक्सिङ गरेका छन् ।

गीतको भिडिओलाई दुर्गा बान्तवा राईले छायांकन तथा सम्पादन गरेका हुन् ।

सार्वजनिक गीतको भिडिओ मनिता चाम्लिङ राई युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...