२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

327

काठमाडौँ, २ चैत । सरकारले २०८० सालमा ३५ दिन देशभर लागु हुने गरी सार्वजनिक बिदा दिएको छ ।

बिहीबार राजपत्रमा प्रकाशित सूचनाअनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दसैँमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवसको बिदा पनि दिएको छ । देशभर लागु हुने सार्वजनिक बिदाबाहेक काठमाडौँ उपत्यकामा गाईजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिएको छ । देशभर महिलाहरूका लागि जित र जितिया पर्वमा बिदा दिइएको छ ।

फाल्गुनन्द जयन्ती, गुरू नानक जयन्ती र मोहम्मद जयन्ती सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।

सार्वजनिक बिदा

Share This:
सम्बन्धित खबर
Loading...