नेटो पहिले भन्दा झन् बलियो : राष्ट्रपति बाइडेन

25

एजेन्सी, १० फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो पहिलेभन्दा झन् बलियो भएको बताएका छन् ।

युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पुग्नै लाग्दा पोल्याण्डको भ्रमणमा निस्किएका राष्ट्रपति बाइडेनले ‘नेटो पहिले भन्दा झन् बलियो,’ भनेको टिप्पणी गरेका हुन् ।

बाइडेनले आफ्नो पोलिस समकक्ष एन्ड्रेजेज डुडासँगको कुराकानीमा सो धारणा राखेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...