प्रधानमन्त्री प्रचण्डको शपथ भोलि दिउँसो ४ बजे

38

काठमाडौँ, १० पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथ भोलि दिउँसो ४ बजे हुने भएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले सोमबार दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...