धनराज गुरूङ एमालेकी अर्यालभन्दा ४६ सय ३१ मतले अगाडि

103

काठमाडौँ, १७ मंसिर । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता कायमै राखेका छन् ।

गुरूङ नेकपा (एमाले)का उम्मेदवार पद्माकुमारी अर्यालभन्दा ४ हजार ६३१ मतले अगाडि छन् ।

दिउँसो २ बजेसम्मको मतगणनाअनुसार गुरूङले २७ हजार ३२ मत प्राप्त गरेका छन् भने अर्यालले २२ हजार ४०१ मत ल्याएकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...