कास्की–२ मा १७०० मत गन्दा स्वतन्त्र पार्टीको अग्रता कायमै, एमाले दोस्रो

57

पोखरा, ५ मंसिर । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २ मा १ हजार ७०० मतगणना भएको छ ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कँडेलले अग्रता कायमै राखेका छन् । कँडेलले ५२८ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)की विद्या भट्टराईले ३९७ र नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले २९३ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले २४९ मत प्राप्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...