देश विकास गर्ने पालो युवा पुस्ताको हो : ओली

26

काठमाडौँ, ३० कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवा पुस्ताको हुनुपर्ने बताएका छन् ।

एउटै व्यक्तिले पटक पटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढंगले विकास हुन नसकेको हुनाले अब युवा पुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनले बताए ।

ललितपुरको क्षेत्र नम्बर ३ को घरदैलो कार्यक्रममा अध्यक्ष ओलीले ललितपुर क्षेत्रको अतियोग्य तथा अनुभवी व्यक्ति उम्मेदवारका रूपमा खडा गरेको सुनाए । उनले उक्त क्षेत्रमा युवा पुस्ताको उल्लेख्य सहभागिता भएकोप्रति खुसीसमेत व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...