आमा बनिन् नायिका श्वेता खड्का 

272

काठमाडौँ, १६ कात्तिक । अभिनेत्री श्वेता खड्काले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छन् ।

काठमाडौँको ग्रान्डी सिटी अस्पतालमा श्वेताले छोरीलाई जन्म दिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

श्वेताले अप्रेसनको माध्यमबाट छोरीलाई जन्म दिएकी हुन् । उनले गत वर्षमात्रै प्रेमी विजेन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...