यस्तो छ एमालेको घोषणापत्र [पूर्णपाठ]

27

काठमाडौँ, १५ कात्तिक । नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक भएको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा घोषणापत्रलाई डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा २० ग्यारेन्टीसहितको नारा अघि सारिएको छ । जसमा निकै महत्वाकांक्षी योजना र नारा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...