खानेपानीमन्त्री चौधरीलाई आयोगको सोध्यो २४ घन्टे स्पष्टीकरण

84

काठमाडौँ, ६ कात्तिक । खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

मन्त्री चौधरी बारा–१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...