कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

131

काठमाडौँ, १४ भदौ । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलबार साँझसम्म सार्वजनिक गर्न लागेको हो ।

नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको एक सदस्यले जानकारी दिए ।

गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...